कोरोना खोप अभियानका लागि सरकारद्वारा आर्थिक सहयोगका लागि आह्वान

काठमाडौं । सरकारले कोराना भाइरस संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्न दातासँग सहयोग माग गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक सहयोग माग गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान … Continue reading कोरोना खोप अभियानका लागि सरकारद्वारा आर्थिक सहयोगका लागि आह्वान